Verb

Introduction   Types   Examples   Try Yourself

Related Lessons

Verbs Related to Place (Location-Based Actions)

Verbs Nepali MeaningSentenceNepali Translation
Descend तल झर्नुShe descended the staircase.ऊ भर्याङबाट तल झरी।
Wander घुम्नु, भौतारिनुHe wandered around the city.ऊ शहर वरिपरि घुम्यो l
Strollटहल्नुThey strolled through the garden.तिनीहरू बगैँचामा टहल्न गए।
Creep बिस्तारै हिँड्नु, चुपचाप जानुShe crept into the basement.उनी बेसमेन्टमा चुपचाप पसिन्।
Dash दौडिनुHe dashed towards the exit.ऊ निस्कने ढोकातर्फ दौडियो।
Park पार्क गर्नु, रोकिनुThe car parked near the mall.कार मल नजिकै रोकियो।
Lean अडेस लगाउनुShe leaned against the railing.उनले रेलिंगमा अडेस लगाइन्।
Glance चियाएर हेर्नुThey glanced at the museum map.उनीहरूले संग्रहालयको नक्सा हेरे।
Exit बाहिर निस्किनुHe exited the library.ऊ पुस्तकालयबाट बाहिर निस्कियो।
Meander भौंतारिनु, घुम्न जानुShe meandered through the forest.ऊ जंगलमा भौंतारिइन्।
Sail डुंगा चलाउनुThe boat sailed past the lighthouse.डुङ्गा लाइटहाउसको छेउबाट बग्यो।
Duck झुक्नु, मुनि जानु
He ducked under the bridge.ऊ पुल मुनि झुक्यो।
March हिँड्नु, मार्च गर्नुThey marched toward the town square.उनीहरू नगर चौकतिर हिँडे।
Peer चियाएर हेरिनुShe peered into the alley.ऊउनले गल्ली म चियाएर हेरिन् ।
Step हिँड्नुHe stepped into the elevator.ऊ लिफ्टमा पस्यो।
Slide चिप्लिनुThey slid down the hill.उनीहरू डाँडाबाट चिप्लिए।
Perch बस्न, चढ्नThe birds perched on the roof.चराहरू छानामा बसे।
Toss फ्याँक्नुShe tossed a coin into the fountain.उनले झरनामा एक सिक्का हाले।
Veer बाटोबाट फर्कनुThe truck veered off the road.ट्रक बाटोबाट मोडियो।
Pace अगाडि–पछाडि हिँड्नुHe paced back and forth.ऊ अगाडि–पछाडि हिँडिरह्यो।

Verbs Related to People (Human Actions)

VerbsIn NepaliSentencesNepali Translation
Sigh सास फेरिनुShe sighed in relief.उस्ले रहत्को साश फेरी ।
Nod टाउको हल्लाउनुShe nodded in agreement.उनले सहमतिमा टाउको हल्लाइन्।
Frown निधार खुम्च्याउनुThey frowned at the news.उनिहरुले समाचार सुनेर निधार खुम्च्याए।
Blush लजाउनु, रातो हुनुShe blushed when he complimented her.उस्ले तरिफ गर्द उनि लजाइन् ।
Grin शरारती हाँसो हाँस्नुHe grinned mischievously.ऊ शरारती हाँसो हाँस्यो।
Whistle सिट्टी बजाउनुThey whistled a happy tune.उनीहरूले रमाइलो धुन सिट्टी बजाए।
Scream चिच्याउनुShe screamed in fear.उनी डरले चिच्याइन् ।
Mutter बर्बराउनु, फुसफुसाउनुHe muttered under his breath.ऊ ओठमुख जोड्दै बर्बरायो।
Winkआँखा झिम्क्याउनुHe winked playfully.ऊ रमाइलो पाराले आँखा झिम्क्यायो।
Chuckle हल्का हाँसो हाँस्नुThey chuckled at the joke.उनीहरू मजाक सुनेर हल्का हाँसे।
Gaspआश्चर्यले सास तान्नु.She gasped in shock.उनी छक्क परेर सास तानिन्।
Scowl रिसाउने, निधार खुम्च्याउनुHe scowled at the mistake.ऊ गल्ती देखेर रिसायो।
Clap ताली बजाउनुThey clapped for the performers.उनीहरुले कलाकारहरुको लागि ताली बजाए l
Tremble थरथर काँप्नुShe trembled in the cold.ऊ चिसोले थर्थर कापी ।
Giggle हाँस्नHe giggled at the cartoon.ऊ कार्टुन हेरेर हाँस्यो।
Nuzzle मायाले च्याप्नुThey nuzzled their pet dog.उनीहरूले आफ्नो कुकुरलाई मायाले च्यापे।
Pout ओठ मुन्ट्याउनुShe pouted when she lost.उसले हार्दा ओठ मुन्ट्याइन्।
Beam प्रफुल्लित देखिनुHe beamed with pride.ऊ गर्वले प्रफुल्लित भयो।

Verbs Related to Things (Object-Based Actions)

VerbsIn NepaliSentencesNepali Translation
Break टुट्नुShe broke the glass.उसले गिलास तोडिन्।
Open खोल्नुHe opened the door.उसले ढोका खोल्यो ।
Close बन्द गर्नुShe closed the window.उसले झ्याल बन्द गरि।
Lift उठाउनुHe lifted the box.उसले बाकस उठायो।
Drop खसाल्नुShe dropped the keys.उसले कुञ्जीहरू खसालिन्।
Throw फ्याँक्नुHe threw the ball.उसले बल फ्याँक्यो।
Fix मर्मत गर्नुShe fixed the car.उसले कार मर्मत गरिन्।
Paint पेन्ट गर्नुHe painted the fence.उसले बार पेन्ट गर्यो।
Stack थुपार्नुShe stacked the books.उसले किताबहरू थुपारिन्।
Clean सफा गर्नुThey cleaned the room.उनीहरूले कोठा सफा गरे।
Fill भरिनुHe filled the glass with water.उसले गिलास पानीले भर्‍यो।
Empty खाली गर्नुShe emptied the box.उसले बाकस खाली गरि।
Cut काट्नुHe cut the paper.उसले कागज काट्यो।
Attach जोड्नुShe attached the label to the box.उसले बाकसमा ट्याग जोडिन्।
Detach छुटाउनुHe detached the part from the machine.उसले मेशिनबाट पार्ट छुटायो।
Wrap बेर्नुShe wrapped the gift in paper.उसले उपहार पेपरमा बेरिन्।
Turn घुमाउनु, पल्टाउनुHe turned the knob.उसले ढोकाको नब घुमायो ।
Push धकेल्नुThey pushed the car to start it.उनीहरूले कार धकेल्दै सुरु गरे।
Pull तान्नुShe pulled the door open.उसले तानेर धोका खोली ।
Slide झरनुThe rocks slid down the hill.ढुङ्गाहरू पहाडबाट झरे।

Verbs Related to Activities (Action-Based Verbs)

VerbsIn NepaliSentencesNepali Translation
Run दौडनुShe ran in the marathon.उसले म्याराथनमा दौडि।
Jump हाम्फाल्नुHe jumped over the fence.उसले बारको माथि हाम्फाल्यो।
Swim पौडी खेल्नुThey swam in the pool.उनीहरूले पोखरीमा पौडी खेले।
Walk हिँड्नुShe walked to the park.उ पार्कतर्फ हिँडि।
Dance नाच्नुHe danced at the party.उसले पार्टीमा नाच्यो।
Sing गाउनुShe sang beautifully.उसले राम्रोसँग गाइ।
Write लेख्नुHe wrote a letter.उसले पत्र लेख्यो।
Read पढ्नुShe read the book.उसले पुस्तक पढि।
Cook पकाउनुHe cooked dinner.उसले रातको खाना पकायो।
Draw चित्र बनाउनुShe drew a picture.उसले चित्र बनाइ।
Play खेल्नुThey played football.उनीहरूले फुटबल खेले।
Study अध्ययन गर्नु
He studied for the exam.उसले परीक्षाका लागि अध्ययन गर्‍यो।
Exercise व्यायाम गर्नुShe exercised in the morning.उसले बिहान व्यायाम गरि।
Paint पेन्ट गर्नुHe painted the wall.उसले पर्खाल पेन्ट गर्‍यो।
Knit बुन्नुShe knitted a scarf.उसले स्कार्फ बुनी।
Talk कुरा गर्नुThey talked for hours.उनीहरूले घण्टौं कुरा गरे।
Listen सुन्नुShe listened to the music.उसले संगीत सुनी।
Teach पढाउनुHe taught the children.उसले बालबालिकालाई पढायो।
Learn सिक्नुShe learned a new language.उसले नयाँ भाषा सिकि।
Clean सफा गर्नुThey cleaned the house.उनीहरूले घर सफा गरे।

Verbs Related to Vacation (Leisure-Based Verbs)

VerbsIn NepaliSentencesNepali Translation
Travel यात्रा गर्नुThey traveled to Europe last summer.उनीहरूले गत गर्मी युरोप यात्रा गरे।
Explore अन्वेषण गर्नुHe explored the ancient city.उसले प्राचीन शहर अन्वेषण गर्यो।
Relax विश्राम गर्नुShe relaxed on the beach.उसले समुद्र किनारमा विश्राम गरि।
Sunbathe घाम सेक्नु
He sunbathed on the terrace.उसले छतमा घाम सेक्यो।
Camp क्याम्प गर्नुThey camped in the mountains.उनीहरूले पर्वतमा क्याम्प गरे।
Hike हाइक गर्न जानुShe hiked up the mountain.उसले पर्वतमा हाइक गरि।
Swim पौडी खेल्नुHe swam in the lake.उसले तालमा पौडी खेल्यो।
Sightsee घुम्न जानुWe will sightsee in the morning.हामी बिहान घुम्न जानेछौं।
Visit भ्रमण गर्नुShe visited the museum.उसले संग्रहालय भ्रमण गरि।
Tour यात्रा गर्नुThey toured the historical sites.उनीहरूले ऐतिहासिक स्थलहरूको यात्रा गरे।
Rest विश्राम गर्नुHe rested during the trip.उसले यात्रामा विश्राम गर्‍यो।
Photograph फोटो खिच्नु
She photographed the sunset.उसले सूर्यास्तको फोटो खिचि।
Wander घुम्नुThey wandered through the city streets.उनीहरूले सहरका गल्लिहरूमा घुमे।
Shop किनमेल गर्नुShe shopped at the local market.उसले स्थानीय बजारमा किनमेल गरि।
Trek ट्रेक गर्नुHe trekked through the forest.उसले जंगलमा ट्रेक गर्यो।
Fish माछा मार्नुThey fished by the river.उनीहरूले नदी किनारमा माछा मारे।
Dive डुबकी लगाउनुShe dived into the ocean.उसले महासागरमा डुबुल्की मारी।
Eat खानुHe ate traditional food on vacation.उसले छुट्टिमा परम्परागत खाना खायो।
Party पार्टी गर्नुThey partied at the beach.उनीहरूले समुद्र किनारमा पार्टी गरे।
Listen सुन्नुShe listened to local music.उसले स्थानीय संगीत सुनी।

Regular Verbs

VerbsIn NepaliSentencesNepali Translation
Talk कुरा गर्नुShe talked to her friend for hours.उसले आफ्नो साथीसँग घन्टौँ कुरा गरि।
Play खेल्नुThey played soccer yesterday.उनीहरूले हिजो फुटबल खेले।
Walk हिँड्नुI walked to the store this morning.मआज बिहान स्टोरतर्फ हिँडे।
Work काम गर्नुHe worked on the project all day.उसले सम्पूर्ण दिन परियोजनामा काम गर्‍यो।
Visit भेट्न जानुWe visited our grandparents last week.हामीले गए हप्तामा हाम्रा बुजुर्गहरूलाई भेट्न गयौं।
Learn सिक्नुShe learned a new skill.उसले नयाँ सीप सिकि।
Cook पकाउनुHe cooked a delicious meal.उसले स्वादिष्ट खाना पकायो।
Paint पेन्ट गर्नुThey painted the house.उनीहरूले घर पेन्ट गरे।
Study अध्ययन गर्नुShe studied for the exam.उसले परीक्षाको तयारी गरि।
Watch हेर्नुWe watched a movie last night.हामीले हिजो राति चलचित्र हेर्यौं।
Help मद्दत गर्नुShe helped him with his homework.उसले उसलाई गृहकार्यमा मद्दत गरि।
Open खोल्नुHe opened the window to get some air.उसले खिड्की खोल्यो ताकि थोरै हावा पसोस्।
Close बन्द गर्नुShe closed the book after reading it.उसले पुस्तक पढेर बन्द गरि।
Jump उफृनुThe children jumped on the trampoline.बच्चाहरू ट्र्याम्पोलिनमा उफृए।
Travel यात्रा गर्नुThey traveled to Spain last summer.उनीहरूले गत गर्मीमा स्पेनको यात्रा गरे।
Laugh हाँस्नुShe laughed at the joke.उ जोकमा हाँसिन्।
Call फोन गर्नुHe called his friend yesterday.उसले हिजो आफ्नो साथीलाई फोन गर्‍यो।
Want चाहनुShe wanted to go to the concert.उ कन्सर्टमा जान चाहन्थ्यो।
Ask सोध्नुThey asked for directions.उनीहरूले दिशानिर्देश सोधे।

Irregular Verbs

VerbsIn NepaliSentencesNepali Translation
Go जानुShe went to the park yesterday.उनी हिजो पार्क गइन्।
Be हुनुHe was tired after the long day.लामो दिनपछि उनी थकित थिए।
Do गर्नुThey did their homework before dinner.उनीहरूले खाना खानुअघि आफ्नो गृहकार्य गरे।
Have हुनुI had lunch at noon.मैले दिउँसो भोजन गरें।
See हेर्नुHe saw a beautiful sunset.उसले एक सुन्दर सूर्यास्त हेर्‍यो।
Come आउनुHe came to the party late.ऊ पार्टीमा ढिलो आयो।
Take लिनुI took a photo of the landscape.मैले परिदृश्यको फोटो खिचें।
Give दिनुShe gave him a gift for his birthday.उसले उसलाई उसको जन्मदिनको उपहार दिइ।
Know थाहा पाउनुThey knew the answer to the question.उनीहरूलाई सोधिएको प्रश्नको उत्तर थाहा थियो।
Get पाउनुHe got a new job.उसले नयाँ जागिर पायो।
Eat खानुHe ate a sandwich for lunch.उसले मध्याह्न भोजनमा स्यान्डविच खायो।
Speak बोल्नुThey spoke to the manager.उनीहरूले प्रबन्धकसँग कुरा गरे।
Take लिनुShe took the wrong train.उसले गलत ट्रेन लिइ।
Begin सुरु गर्नुHe began his career as a teacher.उसले शिक्षकको रुपमा आफ्नो करियर सुरु गर्‍यो।
Run दौडनुShe ran a marathon last year.उसले गत वर्ष म्याराथन दौडिन्।
Find पाउनुHe found his keys in the drawer.उसले आफ्नो कुञ्जी दराजमा फेला पर्‍यो।
Write लेख्नुShe wrote a letter to her friend.उसले आफ्नो साथीलाई पत्र लेखि।
Fly उड्नुThe bird flew across the sky.पन्छी आकाशमा उड्यो।
Drink पिउनुHe drank a glass of water.उसले एक गिलास पानी पियो।
Meet भेट्नुShe met her friends at the café.उसले क्याफेमा आफ्ना साथीहरूलाई भेटि।