Prepositions (पूर्वसर्ग):

Introduction   Types   Examples   Try Yourself

What is a Preposition? (पूर्वसर्ग भनेको के हो?)

A preposition is a word that shows the relationship between a noun (or pronoun) and another word in the sentence. Prepositions usually tell us about time, place, direction, or manner.

पूर्वसर्ग भनेको एउटा शब्द हो जसले वाक्यमा एक नाम (वा सर्वनाम) अर्को शब्द बीचको सम्बन्धलाई देखाउँछ। पूर्वसर्गले सामान्यत: समय, स्थान, दिशा, वा तरिका को बारेमा बताउँछ।


Examples of Prepositions (पूर्वसर्गका उदाहरणहरू):

SentencesNepali Translations
The book is on the table.किताब मेजमा छ।
She is sitting under the tree.उनी रुखको मुनि बसिरहेकी छिन्।
I will meet you at 5 o’clock.म तिमीलाई ५ बजे भेट्नेछु।
The phone is in my bag.फोन मेरो झोला भित्र छ।
They arrived after lunch.खाना खाएपछि उनीहरु आइपुगे ।

Types of Prepositions (पूर्वसर्गका प्रकार):

There are three main types of prepositions:
पूर्वसर्गका प्रकार :

  1. Prepositions of Place (स्थानका पूर्वसर्ग)
  2. Prepositions of Time (समयका पूर्वसर्ग)
  3. Prepositions of Direction (दिशाका पूर्वसर्ग)

1. Prepositions of Place (स्थानका पूर्वसर्ग):

These prepositions show where something is or where something happens.

यी पूर्वसर्गहरूले केहि वस्तु कहाँ वा केहि घटना कहाँ हुन्छ भन्ने देखाउँछन्।

  • Common Prepositions of Place (स्थानका सामान्य पूर्वसर्गहरू):
  • in, on, under, above, below, between, next to, near, behind, in front of.

Examples (उदाहरणहरू):

SentencesNepali Translations
The cat is in the box. बिरालो बाकस भित्र छ।
She sat on the chair. उनी कुर्सीमा बसिन।
The dog is under the table.कुकुर मेजको मुनि छ।
The school is behind the park.विद्यालय पार्कको पछाडि छ।
I live near the hospital. म अस्पतालको नजिक बस्छु।
The pen is on the desk.कलम डेस्कको माथि राखिएको छ।
The keys are in my pocket.चाबीहरू मेरो खल्ती भित्र छन्।
The bird is between the two trees.चरा दुई रुखको बीचमा छ।

2. Prepositions of Time (समयका पूर्वसर्ग):

These prepositions tell us when something happens.

यी पूर्वसर्गहरूले केहि घटना कहाँ हुन्छ भन्ने कुरा बताउँछन्।

  • Common Prepositions of Time (समयका सामान्य पूर्वसर्गहरू):
  • at, on, in, before, after, during, until, by.

Examples (उदाहरणहरू):

SentencesNepali Translations
I wake up at 6 a.m.मैले ६ बजे बिहान उठ्छु।
She was born on Monday. उनी सोमबार जन्मिएकी हुन् ।
He will arrive in the evening. उहाँ साँझ आइपुग्नुहुन्छ l
We will meet before the meeting starts. हामी बैठक सुरु हुनु अगाडि भेट्नेछौं।
The movie starts at 8 p.m. चलचित्र ८ बजे राति सुरु हुन्छ।
I was born in the year 2000.मेरो जन्म सन् २००० मा भएको हो ।
We met after the meeting.हामी बैठक पछि भेट्यौं।
I will see you at lunchtime.लंचको समयमा भेट्नेछु।

3. Prepositions of Direction (दिशाका पूर्वसर्ग):

These prepositions show the direction in which something moves or happens.

यी पूर्वसर्गहरूले केहि वस्तु कहाँ जान्छ वा केहि घटना कहाँ हुन्छ भन्ने देखाउँछन्।

  • Common Prepositions of Direction (दिशाका सामान्य पूर्वसर्गहरू):
  • to, from, into, onto, across, through.

Examples (उदाहरणहरू):

SentencesNepali Translations
She is going to the market.उनी बजार जाँदैछिन् ।
The bus is coming from the station. स्टेशनबाट बस आउँदैछ।
He jumped into the pool. ऊ पोखरीमा हाम्फाल्यो।
We walked through the park.हामी पार्क हुँदै हिँड्यौं।
The bird flew across the sky. चरा आकाशमा उड्यो।
They climbed up the hill.तिनीहरू डाँडा चढे।
The girl swam across the river.केटी पौडी खेलेर नदी पार गरिन् ।
He jumped over the fence.ऊ पर्खालमाथि हामफाल्यो।