What is an Adverb? ( क्रियाविशेषण भनेको के हो ?)
An adverb is a word that describes or modifies a verb, adjective, or another adverb . It tells us how, when, where, or how often an action happens.
क्रियाविशेषण भनेको यस्तो शब्द हो, जसले क्रिया (verb), विशेषण (adjective) वा अर्को क्रियाविशेषण (adverb) लाई बढी स्पष्ट पार्न मद्दत गर्छ । यसले क्रियालाई कसरी, कहिले, कहाँ, कति पटक भन्ने कुरा बताउँछ।
Types of Adverbs with Examples ( क्रियाविशेषणका प्रकारहरू उदाहरणसहित):
Adverb of Manner (How? – कसरी ?)
English Sentence Adverb Nepali Meaning Nepali Sentence He runs quickly . quickly छिटो ऊ छिटो दौडन्छ। She speaks softly . softly मन्द उनी मन्द स्वरमा बोल्छिन् । The baby cried loudly . loudly ठूलो स्वरले बच्चा ठूलो स्वरले रोयो। He answered politely . politely नम्रतापूर्वक उनले नम्रतापूर्वक जवाफ दिए। They danced gracefully . gracefully सुन्दर तरिकाले तिनीहरू सुन्दर तरिकाले नाचे। She writes neatly . neatly सफा गरी ऊ सफा अक्षरमा लेख्छे। He fought bravely . bravely बहादुरीसाथ ऊ बहादुरीका साथ लड्यो। She smiled happily . happily खुसीले उनी खुसीले मुस्कुराइन्। The dog barked angrily . angrily रिसले कुकुर रिसले भुक्यो। He worked hard . hard कडा उनले कडा मेहनत गरे। She sings beautifully . beautifully सुन्दर तरिकाले उनी सुन्दर तरिकाले गाउँछिन्। They walked slowly . slowly बिस्तारै उनीहरु बिस्तारै हिँडे। He waited patiently . patiently धैर्यताका साथ उसले धैर्यताका साथ पर्खियो। The boy jumped joyfully . joyfully खुशीसाथ केटा खुसीसाथ उफ्रियो। He acted wisely . wisely बुद्धिमानीपूर्वक उसले बुद्धिमानीपूर्वक काम गरे। She whispered gently . gently कोमल रूपमा उनले कोमल रूपमा फुसफुसाइन्। The wind blew strongly . strongly बलियो गरी हावाले बलियो गरी हान्यो। He laughed cheerfully . cheerfully उत्साहित भएर ऊ उत्साहित भएर हाँस्यो। She answered correctly . correctly ठीक रूपमा उसले ठीक रूपमा उत्तर दिइन्। The old man walked weakly . weakly कमजोर भएर बुढो मान्छे कमजोर भएर हिँड्यो।
Adverb of Time (When? – कहिले ?)
English Sentence Adverb Nepali Meaning Nepali Sentence I will meet you tomorrow . tomorrow भोलि म तिमीलाई भोलि भेट्छु। She arrived early . early चाँडै उनी चाँडै आइपुगिन्। We watched a movie yesterday . yesterday हिजो हामीले हिजो चलचित्र हेर्यौं। He left soon . soon चाँडै ऊ चाँडै गयो। The teacher came late . late ढिलो शिक्षक ढिलो आए। We will go now . now अहिले हामी अहिले जानेछौं। She always wakes up early . early चाँडो उनी सधैं चाँडै उठ्छिन्। The bus arrived just now . just now भर्खरै मात्रै बस भर्खरै मात्रै आइपुग्यो। I finished my homework already . already पहिले नै मैले पहिले नै मेरो गृहकार्य पूरा गरें। They will travel next week . next week अर्को हप्ता तिनीहरू अर्को हप्ता यात्रा गर्नेछन्। He called me last night . last night हिजो राति उसले मलाई हिजो राति फोन गर्यो। She will visit us soon . soon चाँडै ऊ चाँडै हामीलाई भेट्नेछे। He arrived in the morning . in the morning बिहानै ऊ बिहानै आइपुग्यो। I will see you tonight . tonight आज राति म तिमीलाई आज राति भेट्नेछु। We celebrated his birthday recently . recently भर्खरै हामीले भर्खरै उसको जन्मदिन मनायौं।
Adverb of Place (Where? – कहाँ ?)
English Sentence Adverb Nepali Meaning Nepali Sentence The children are playing outside . outside बाहिर बच्चाहरू बाहिर खेलिरहेका छन्। She looked everywhere for her book. everywhere जताततै उनले आफ्नो पुस्तक जताततै हेरिन् । He sat near the window. near नजिक ऊ झ्यालको नजिक बस्यो। We searched upstairs . upstairs माथिल्लो तलामा हामी माथिल्लो तलामा खोज्यौं। She is waiting there . there त्यहाँ ऊ त्यहाँ कुरिरहेकी छे। The ball rolled down the hill. down तल बल डाँडाबाट तल गयो। They moved inside the house. inside भित्र तिनीहरू घरभित्र पसे। He walked away from the crowd. away टाढा ऊ भिडबाट टाढा गयो। The plane flew above the clouds. above माथि जहाज बादलमाथि उड्यो। She looked under the table. under मुनि उसले टेबल मुनि हेरिन्। The cat jumped onto the bed. onto माथि बिरालो ओछ्यानमा हाम फाल्यो। He ran downstairs quickly. downstairs तल ऊ छिटो तल ओर्लियो। The birds are flying over the lake. over माथि चराहरू तालमाथि उडिरहेका छन्। He stood behind the door. behind पछाडि ऊ ढोकाको पछाडि उभियो। She walked towards the park. towards तर्फ उनी बगैंचातर्फ हिँडिन्। The dog is hiding somewhere . somewhere कतै कुकुर कतै लुकेको छ। He placed the box beside the chair. beside छेउमा उसले बक्स कुर्सीको छेउमा राख्यो। The kids ran across the street. across पार गरेर बच्चाहरू सडक पार गरेर दौडिए। She left her phone here . here यहीँ उनले आफ्नो फोन यहीँ छोडिन्। He parked the car in front of the shop. in front of अगाडि उसले कार पसलको अगाडि पार्क गर्यो।
Adverbs of Frequency (How often?-कतिपटक?)
English Sentence Adverb Nepali Meaning Nepali SentencesShe always arrives on time. always सधैं ऊ सधैं समयमा आइपुग्छे। We usually eat dinner at 7 PM. usually प्रायः हामी प्रायः बेलुका ७ बजे खाना खान्छौं। He often forgets his keys. often अक्सर ऊ अक्सर आफ्ना चाबीहरू बिर्सन्छ। I sometimes go for a walk in the evening. sometimes कहिलेकाहीं म कहिलेकाहीं बेलुकी हिँड्न जान्छु। They rarely visit their grandparents. rarely कमै उनीहरू हजुरबुबा हजुरआमालाई भेट्न कमै जान्छन्। He never lies to his friends. never कहिल्यै ऊ कहिल्यै आफ्ना साथीहरूलाई झूट बोल्दैन। She frequently calls her mother. frequently बारम्बार उ बारम्बार आफ्नो आमालाई फोन गर्छे। I occasionally play chess. occasionally कहिलेकाहीं म कहिलेकाहीं चेस खेल्छु। We hardly ever go to the theater. hardly ever निकै कम हामी निकै कम थिएटर जान्छौं। I daily read the newspaper. daily दैनिक म दैनिक पत्रिका पढ्छु। They weekly meet for a discussion. weekly हप्तामा एकपटक उनीहरू हप्तामा एकपटक छलफलका लागि भेट्छन्। She monthly donates to charity. monthly महिनामा एकपटक ऊ महिनामा एकपटक दान गर्छे। We yearly travel to new places. yearly वर्षमा एकपटक हामी वर्षमा एकपटक नयाँ ठाउँ घुम्न जान्छौं। He occasionally helps in household work. occasionally कहिलेकाहीं ऊ कहिलेकाहीं घरायसी काममा मद्दत गर्छ।
Adverbs of Degree ( How much?- कति ? )
English Sentence Adverb Nepali Meaning Nepali SentencesThe coffee is very hot. very धेरै कफी धेरै तातो छ। She is too young to drive a car. too धेरै ऊ कार चलाउन धेरै सानी छे। This story is quite interesting. quite एकदम यो कथा एकदम रोचक छ। I am almost done with my work. almost लगभग मेरो काम लगभग सकियो। He is just learning how to swim. just केवल ऊ केवल पौडी खेल्न सिक्दैछ। The weather is extremely cold today. extremely असाध्यै आज मौसम असाध्यै चिसो छ। She is fairly confident about the exam. fairly पर्याप्त ऊ परीक्षाबारे पर्याप्त आत्मविश्वासी छे। He is rather shy in front of strangers. rather अलि बढी ऊ अपरिचित मानिसहरूसँग अलि बढी लजालु हुन्छ। This book is nearly finished. nearly लगभग यो किताब लगभग सकिएको छ। The house is completely renovated. completely पूर्ण रूपमा घर पूर्ण रूपमा नवीकरण गरिएको छ। The performance was absolutely amazing. absolutely बिल्कुलै प्रस्तुति बिल्कुलै अद्भुत थियो। The water is deep enough to swim. enough पर्याप्त पानी पौडी खेल्न पर्याप्त गहिरो छ। He is partially responsible for the mistake. partially आंशिक रूपमा ऊ गल्तीका लागि आंशिक रूपमा जिम्मेवार छ। The answer is totally correct. totally पूरै उत्तर पूरै सही छ। She was somewhat tired after the trip. somewhat केही हदसम्म यात्रा पछि ऊ केही हदसम्म थकित थिई।